निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

हिमाल प्रेस ३० जेठ २०८० ११:१३
4
SHARES
निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। सहयोग स्वरूप सेमिफोल्डिङ बेड, नर्मल ह्विलचेयर र आईभी स्ट्याण्ड हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

स्वास्थ्य प्रतिष्ठानको कार्यालय बाँकेको कोहलपुर-९, झण्डहवागाउँमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्रबहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरूलाई सहयोग सामग्री दिइएको थियो।

प्रकाशित: ३० जेठ २०८० ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =