आज दुई संसदीय समितिको बैठक बस्दै

हिमाल प्रेस १८ जेठ २०८० १०:२९ | Thursday, June 1, 2023
आज दुई संसदीय समितिको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- आज (बिहीबार) संसदीय दुई समितिको बैठक बस्दैछ। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

बैठकमा समितिगत विषयहरूको छलफल हुनेछ।

प्रकाशित: १८ जेठ २०८० १०:२९ | Thursday, June 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast