बारा-२ मा मतगणना सुरु

हिमाल प्रेस ११ वैशाख २०८० १२:५५
18
SHARES
बारा-२ मा मतगणना सुरु

काठमाडौँ- बारा-२ को मतगणना सुरु भएको छ। कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो।

करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो। ती पालिकाका ६/६ वटा मतपेटिका खोलिएको छ।

यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाइ भएको थियो।

 

प्रकाशित: ११ वैशाख २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =