नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता घोषणा

हिमाल प्रेस ९ वैशाख २०८० १६:१८
12
SHARES
नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता घोषणा

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच एकता घोषणा गरिएको छ।

शनिबार लेनिन जन्मजयन्ती एवम् नेकपा स्थापना दिवसको अवसर पारेर दुई पार्टीबीच एकता घोषणा गरिएको हो। दुई पार्टीबीच सैद्धान्तिक र वैचारिक एजेन्डाहरू मिलेकाले पार्टी एकता गरिएको नेकपा महासचिव विप्लव र माओवादी समाजवादी अध्यक्ष बुढाथोकीद्वारा संयुक्त जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ वैशाख २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =