राहुल गान्धीको पुनरावेदन खारेज

हिमाल प्रेस ७ वैशाख २०८० २१:५५
4
SHARES
राहुल गान्धीको पुनरावेदन खारेज

नयाँ दिल्ली- मानहानी मुद्दामा दोषि ठहरिएका भारतीय कांग्रेसका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ। गत महिना गुजरातको सुरत अदालतद्वारा मानहानी मुद्दामा दोषि ठहरिएका गान्धीले अदालतमा पुनरावेदन गरेका थिए।

भारतको प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका गान्धीले अब उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्। सन् २०१९ को चुनावी सभामा नेता गान्धीले चोरहरू सबै ‘मोदी’ थरका भएका बताएका थिए।

उक्त विषयमा सत्तापक्ष भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गान्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए। रासस/पिटिआई

रद्द भयो राहुल गान्धीको सांसद पद

प्रकाशित: ७ वैशाख २०८० २१:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =