एनएमबि बैंकको क्यूआर कर्जा

हिमाल प्रेस ३ वैशाख २०८० १४:००
6
SHARES
एनएमबि बैंकको क्यूआर कर्जा

काठमाडौँ- एनएमबि बैंक लिमिटेडले ‘नयाँ वर्ष, नयाँ धमाका’ नारासहित ‘एनएमबि सजिलो क्यूआर कर्जा’को सुरुवात गरेको छ।

बैंकले क्यूआर प्रणालीमा आबद्ध साना, मझौला तथा घरेलु उद्यमीको लागि यो कर्जा लक्षित रहेको बैंकले जनाएको छ। यसबाट ग्राहकले २ लाखसम्म कर्जा पाउनेछन्।

यो कर्जा बैंकको देशभर रहेका २०१ शाखाबाटै प्रवाह हुने बैंकले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८० १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =