प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस गर्ने

हिमाल प्रेस २४ चैत २०७९ ७:३६
4
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस गर्ने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै पर्यटनमन्त्री सुदन किरातीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: २४ चैत २०७९ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =