राष्ट्रियसभाको बैठक आज, प्रधानमन्त्रीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

हिमाल प्रेस २१ चैत २०७९ ९:१६
8
SHARES
राष्ट्रियसभाको बैठक आज, प्रधानमन्त्रीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दैछ। बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

त्यस्तै सञ्चारमन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारण विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछिन्।

प्रकाशित: २१ चैत २०७९ ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =