पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय

हिमाल प्रेस २७ चैत २०८० १०:१२
6
SHARES
पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौँकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

सत्ता गठबन्धनबाट नेकपा एमालेकी उम्मेदवार विमला घिमिरे छन्। राष्ट्रियसभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको  कार्यतालिका छ।

प्रकाशित: २७ चैत २०८० १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =