काठमाडौँमा एसईई : कुन स्कुलको कहाँ केन्द्र?

हिमाल प्रेस १३ चैत २०७९ १५:१८
266
SHARES
काठमाडौँमा एसईई : कुन स्कुलको कहाँ केन्द्र? फाइल तस्बिर

काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँले २०७९ सालको एसईईको परीक्षा केन्द्र तोकेको छ।  एकाइले काठमाडौँ जिल्लाअन्तर्गतका निजी तथा सामुदायिक विद्यालयहरूको परीक्षा केन्द्र निर्धारण गरेको हो।

यी हुन् परीक्षा केन्द्र

प्रकाशित: १३ चैत २०७९ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =