बढ्यो दूधको मूल्य, प्रतिलिटर ६५ रुपैयाँ

हिमाल प्रेस १९ फागुन २०७९ १८:४६
4
SHARES
बढ्यो दूधको मूल्य, प्रतिलिटर ६५ रुपैयाँ फाइल तस्बिर

काठमाडौँ- सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठक हाल कायम रहेको प्रतिलिटर मूल्य ५६ बाट बढाएर ६५ रुपैयाँ कायम गर्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार अब किसानले प्रतिलिटर ६५ रुपैयाँ पाउनेछन्।

 

प्रकाशित: १९ फागुन २०७९ १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =