मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस २४ फागुन २०८० ९:३०
14
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- नयाँ मन्त्रिपरिषद् विस्तारसँगै पहिलो पटक आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले १० बजेका लागि सिंहदरबारमा बैठक बोलाएका हुन्। हिजो र अस्तिका दिन शपथ ग्रहण गरेका मन्त्री पनि आज मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदैछन्।

गएको मंगलबार मात्र प्रधानमन्त्रीले पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर नयाँ विस्तार गरेका छन्।

अहिले सरकारमा एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादी सहभागी छन्।

प्रकाशित: २४ फागुन २०८० ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =