मन्त्रिपरिषद्को बैठक बस्दै

हिमाल प्रेस १५ चैत २०८० १०:२२
4
SHARES
मन्त्रिपरिषद्को बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आजको बैठक नियमित भएको र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरुको बारेमा छलफल र निर्णय हुने जनाइएको छ।

प्रकाशित: १५ चैत २०८० १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =