प्रदेश १ को नामकरण गर्ने तयारी, मोरङमा तोकियो निषेधित क्षेत्र

हिमाल प्रेस १७ फागुन २०७९ १४:५४
14
SHARES
प्रदेश १ को नामकरण गर्ने तयारी, मोरङमा तोकियो निषेधित क्षेत्र

इटहरी– प्रदेश १ को नाम राख्ने विषयमा विभिन्न समूहले उश्रृंखल गतिविधि गर्न सक्ने भन्दै प्रशासनले मोरङमा निषेधित क्षेत्र तोकिएको छ। प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले सूचना जारी गरी निषेधित क्षेत्र तोकेका हुन्।

आजको प्रदेशसभा बैठकमा प्रदेशको नामसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ। प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभामा रहेका अधिकांश दलको समर्थन छ।

 

प्रकाशित: १७ फागुन २०७९ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =