रास्वपाको चुनाव चिह्न हेरफेर

हिमाल प्रेस १७ फागुन २०७९ १२:४८
12
SHARES
रास्वपाको चुनाव चिह्न हेरफेर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिह्न हेरफेर गरेको छ। रास्वपाले अहिले भएको चुनाव चिह्नबाट गोलो घेरा हटाएर घण्टी मात्रै राखेको हो। पार्टी प्रवक्ता डा. मुकुल ढकालका अनुसार पार्टी विधान बमोजिम चिह्न संशोधन गरिएको हो।

प्रकाशित: १७ फागुन २०७९ १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =