मेटलाइफको पोलिसी भुक्तानी आइएमई पेबाट गर्न सकिने

हिमाल प्रेस १० फागुन २०७९ १२:२८
8
SHARES
मेटलाइफको पोलिसी भुक्तानी आइएमई पेबाट गर्न सकिने

काठमाडौँ- आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ। सम्झौताअनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीले पोलिसी नवीकरणको शुल्क आइएमई पेमार्फत् भुक्तानी गर्न सक्नेछन्।

सम्झौतापत्रमा आइएमई पेकोतर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन्।

आइएमई पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो।

प्रकाशित: १० फागुन २०७९ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =