क्रिस्टल प्यालेससँगै हार्‍यो म्यानचेस्टर युनाइटेड

हिमाल प्रेस २५ वैशाख २०८१ ७:१२
2
SHARE
क्रिस्टल प्यालेससँगै हार्‍यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसकोसँग हार व्यहोरेको छ। सोमबार रातिको खेलमा प्यालेसले युनाइटेडलाई ४–० को ले हराएको हो।

प्यालेसका लागि माइकल ओलिसले दुई तथा जियान–फिलिपे माटेटा र टेरिक मिचेलले एक/एक गोल गरे। प्यालेस ४३ अंकमा १४ औं स्थानमा रहेको छ । युनाइटेडको भने ५४ अंक मात्र छ।

हारले युनाइटेड आठौं स्थानमा रह्यो।

प्रकाशित: २५ वैशाख २०८१ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =