एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाई’ सेवा

हिमाल प्रेस २३ माघ २०७९ १७:५८
4
SHARES
एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाई’ सेवा

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले क्रेडिट कार्ड किस्ता सुविधा (इन्स्टा बाई) सार्वजनिक गरेको छ। यो सुविधाले क्रेडिट कार्डमार्फत् हुने खरिदलाई मासिक भुक्तानीमा विभाजन गर्ने सुविधा दिएको छ।

यसको उपयोग गर्दै ग्राहकले आफ्नो खरिद बराबर मासिक किस्तामा भुक्तानीको छनोट गर्न सक्नेछन्। ‘इन्स्टा बाई’मार्फत् अस्पतालको बिल, होटल तथा रेस्टुरेन्टको बिललगायत सेवाको भुक्तानी पनि किस्तामा रूपान्तरण गर्न सकिन्छ।

प्रकाशित: २३ माघ २०७९ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =