यस्तो छ संवैधानिक अंगका पदाधिकारीको नयाँ तलब (सूचीसहित)

हिमाल प्रेस ६ माघ २०७९ १८:४०
66
SHARES
यस्तो छ संवैधानिक अंगका पदाधिकारीको नयाँ तलब (सूचीसहित)

काठमाडौँ- सरकारले संवैधानिक अंगका पदाधिकारीहरूको नयाँ तलब तोकेको छ। गत साउन १ गतेदेखि नै लागू हुने गरी सरकारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्याधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष-सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, संघीय संसद्‌का महासचिव, सचिवलगायतको नयाँ तलबमान कायम भएको हो।

अर्थमन्त्रालयले नयाँ तलबमानको सूचना प्रकाशन गर्दै सम्बन्धित निकायलाई पनि जानकारी गराएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =