सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

हिमाल प्रेस ४ माघ २०७९ १६:००
8
SHARES
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ- प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

मन्त्रिपरिषद् विस्तारपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका थिए।

 

प्रकाशित: ४ माघ २०७९ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =