माओवादी स्थायी कमिटी बैठक माघ ११ गते बस्‍ने

हिमाल प्रेस २३ पुष २०७९ २१:१९
6
SHARES
माओवादी स्थायी कमिटी बैठक माघ ११ गते बस्‍ने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ ११ गते बस्ने भएको छ। पार्टीको स्थायी समिति बैठक माघ ११ गते बस्ने निर्णय भएको सो पार्टीका नेता हरिबोल गजुरेलले जानकारी दिए।

बैठकमा सरकारको आगामी कार्यदिशमा पार्टीको भूमिका, महत्त्वपूर्ण राजनीतिक पदमा सहभागिता, संसदमा उठाउने एजेन्डा र समसामयिक राजनीतिक विषयमाथि छलफल हुने माओवादी नेताहरूको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =