चैतमा आउँदै ‘टुल्की’

हिमाल प्रेस १७ पुष २०७९ १३:५२
6
SHARES

काठमाडौँ- फिल्म ‘टुल्की’ आगामी चैत ३ मा प्रदर्शनमा आउने भएको छ। बहुपति प्रथाको कथामा आधारित फिल्ममा शिशिर बाङ्देल र स्वस्तिमा कार्की मुख्य भूमिकामा रहेका छन्।

फिल्मको छायांकन डोल्पामा गरिएको छ। देवजंग थापाको निर्देशन रहेको फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १७ पुष २०७९ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =