एक साता पर सर्‍यो ‘मनसँग मन’

हिमाल प्रेस १७ पुष २०७९ १३:१७
8
SHARES
एक साता पर सर्‍यो ‘मनसँग मन’

काठमाडौँ- फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति धकेलिएको छ। यसअघि माघ २० मा रिलिज हुने भनिएको फिल्म एक साता पर सरेको छ। फिल्म माघ २७ मा प्रदर्शनमा आउनेछ।

कैलाश राईको निर्देशन रहेको फिल्ममा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ। फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह अतिथि भूमिकामा रहनेछन्।

प्रकाशित: १७ पुष २०७९ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =