पुल्चोक क्याम्पसमा ‘सामसङ इनोभेसन क्याम्पस’ सुरुवात

हिमाल प्रेस २९ मंसिर २०७९ १४:५७
8
SHARES
पुल्चोक क्याम्पसमा ‘सामसङ इनोभेसन क्याम्पस’ सुरुवात

काठमाडौँ– इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ ‘पुल्चोक क्याम्पस’मा ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’को सुरुवात गरेको छ।

सामसङ इनोभेसन क्याम्पसअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायत विषय पुल्चोक क्याम्पसमा पढाइनेछ।

यसले प्राविधिक सिपको विकास गर्ने कम्पनीले जनाएको छ। जसले उनीहरूमा डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ।

प्रकाशित: २९ मंसिर २०७९ १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =