युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि

हिमाल प्रेस ३ जेठ २०८१ १०:०३
4
SHARES
युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि

काठमाडौँ- युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ।

स्टेडियो ओलिम्पिको, रोममा बुधबार सम्पन फाइनल खेलमा घरेलु टोली एटलान्टलाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको हो।

खेलको चौथो मिनेटमा डुसनले गरेको गोल नै खेलको निर्णायक बन्यो।

प्रकाशित: ३ जेठ २०८१ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =