रुस र टर्कीका राष्ट्रपतिबीच छलफल

हिमाल प्रेस २५ मंसिर २०७९ २१:३२
6
SHARES
रुस र टर्कीका राष्ट्रपतिबीच छलफल

काठमाडौँ– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच आइतबार टेलिफोनवार्ता भएको छ। टेलिफोनमार्फत भएको वार्तामा टर्की र सिरियाली सीमामा आतंकवादविरुद्धको लडाइँलगायत टर्की-रूस सम्बन्धबारे छलफल भएको टर्कीको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

टर्कीको मध्यस्थतामा भएको खाद्यान्न सम्झौताले १ करोड ३० लाख टनभन्दा बढी खाद्यबस्तुलाई आवश्यक व्यक्तिहरूसम्म पुग्न सुनिश्चित गरेको छ। उनीहरू (रूसी) ले ‘खाद्यान्न करिडोरमार्फत विभिन्न खाद्य उत्पादनहरू र क्रमशः अन्य वस्तुहरूको निर्यातमा काम सुरु गर्न सक्छन्,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ मंसिर २०७९ २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =