गाडी, मदिरा र मोटरसाइकलको आयात खुला

हिमाल प्रेस २० मंसिर २०७९ १९:५४
32
SHARES
गाडी, मदिरा र मोटरसाइकलको आयात खुला फाइल तस्बिर

काठमाडौँ- सरकारले गाडी, मदिरा र मोटरसाइकल आयात खुला गरेको छ। मन्त्रिपरिषद्‌बाट यो निर्णय भएको हो।

निर्णय मंगलबार भए पनि आयात खुल्ने निर्णय मंसिर २९ पछि कार्यान्वयन हुनेछ। यसअघि नै सरकारले मंसिर २८ सम्म प्रतिबन्ध लगाएका कारण निर्णय कार्यानवयन मंसिर २९ पछि हुने भएको हो।

प्रकाशित: २० मंसिर २०७९ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =