नेकपा एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

हिमाल प्रेस ५ पुष २०७९ १७:४२
14
SHARES
नेकपा एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्।  एमाले संसदीय दलको  मंगलबार बसेको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेतामा चयन गरेको हो।

ओलीको प्रस्तावकमा उपाध्यक्ष विष्णु पौडेल र समर्थकमा सुवास नेम्वाङ थिए।

प्रकाशित: ५ पुष २०७९ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =