‘बोक्सीको घर’ हलमा

हिमाल प्रेस १४ वैशाख २०८१ ७:४३
2
SHARE
‘बोक्सीको घर’ हलमा

काठमाडौँ- नेपाली कथानक फिल्म ‘बोक्सीको घर’ आजबाट रिलिज भएको छ। फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘बोक्सीको घर’प्रदर्शनमा आएको हो।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री केकी अधिकारी शीर्ष भूमिकामा छिन्। साथमा सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको अभिनय फिल्ममा छ।

केकीकै होम प्रोडक्शनबाट निर्माण भएको फिल्मको निर्मातामा बद्री अधिकारी छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन्।

 

प्रकाशित: १४ वैशाख २०८१ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =