सेनामा खुल्यो अवसर

हिमाल प्रेस १४ वैशाख २०८१ ८:२२
120
SHARES
सेनामा खुल्यो अवसर

काठमाडौँ- नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राविधिक-हवाइ-विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेनाको वेबसाइटबाट अनलाइन फाराम भरी सोको हार्डकपी भर्ना केन्द्रमा जेठ १२ गतेभित्र बुझाउन सक्नेछन् ।

प्रकाशित: १४ वैशाख २०८१ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =