देउवाले डाके कांग्रेस सांसदहरूको भेला

हिमाल प्रेस ९ पुष २०७९ १०:५६ | Saturday, December 24, 2022
देउवाले डाके कांग्रेस सांसदहरूको भेला शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सांसदहरूलाई बालुवाटारमा डाकेका छन्।

सरकार गठनका लागि विभिन्न दलहरूसँग सहमति नजुटिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएका हुन्। भेला शनिबार १२ः३० बजेका लागि डाकिएको हो।

प्रकाशित: ९ पुष २०७९ १०:५६ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast