सुर्खेत २ (ख) मा माओवादीका विष्ट विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ १८:१२
4
SHARES
सुर्खेत २ (ख) मा माओवादीका विष्ट विजयी

सुर्खेत- सुर्खेत २ (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन्। उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन्। यहाँ ३१ हजार ६८२ मत खसेको थियो।

जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ। एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ। विष्टविरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =