काठमाडौँ- १ : रवीन्द्र मिश्र अघिअघि पछ्याउँदै प्रकाशमान

हिमाल प्रेस ५ मंसिर २०७९ १५:४९
188
SHARES
काठमाडौँ- १ : रवीन्द्र मिश्र अघिअघि पछ्याउँदै प्रकाशमान

काठमाडौं- १ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन्।

पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन्। यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन्। यस्तै रमेश खरेलले १०६६ मत पाएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =