अर्थमन्त्री शर्माले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ७:४५
अर्थमन्त्री शर्माले गरे मतदान

काठमाडौँ- अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले मतदान गरेका छन्।

आइतबार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५, सेरिगाउँस्थित यमुना नन्द नमुना माविबाट मतदान गरेका हुन्।

प्रकाशित: ४ मंसिर २०७९ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =