काठमाडौँ महानगरले माग्यो करार कर्मचारी

हिमाल प्रेस २४ कार्तिक २०८० ९:१२ | Friday, November 10, 2023
काठमाडौँ महानगरले माग्यो करार कर्मचारी काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ।

फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आह्वान गरेको हो।

योग्यता पुगेका उम्मेदवारले मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन अनलाइनमार्फत नै दिन सकिनेछ।

प्रकाशित: २४ कार्तिक २०८० ९:१२ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast