धादिङ केन्द्रबिन्दु भएर भूकम्प

हिमाल प्रेस ४ पुष २०७९ ८:२१ | Monday, December 19, 2022
धादिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ- धादिङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।

राति १० बजेर ५३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखा, काठमाडौँ उपत्यकालगायत आसपासका जिल्लामा महसुस भएको थियो।

प्रकाशित: ४ पुष २०७९ ८:२१ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast