सुनचाँदीको मूल्य आज पनि बढ्यो

हिमाल प्रेस ११ मंसिर २०८३ ११:०३ | Friday, November 27, 2026
2
SHARE
सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ-  सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ र असली चाँदी १२० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँ र असली चाँदीको मूल्य तीन हजार १९५ रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँ र असली चाँदीको मूल्य तीन हजार ७५ रुपैयाँ कायम भएको थियो।

प्रकाशित: ११ मंसिर २०८३ ११:०३ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast