दानबहादुर कार्कीले आईजीपी पुनर्वहाली माग गर्दै हालेको रिट श्रीकान्त पौडेलको इजलासमा

हिमाल प्रेस २ मंसिर २०८३ १०:२२ | Wednesday, November 18, 2026
दानबहादुर कार्कीले आईजीपी पुनर्वहाली माग गर्दै हालेको रिट श्रीकान्त पौडेलको इजलासमा सर्वोच्च अदालतको नयाँ भवन।

काठमाडौँ-  तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्। वालेन्द्र शाह सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।

 

प्रकाशित: २ मंसिर २०८३ १०:२२ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast