देउवा पक्ष कांग्रेसले प्रधानलाई बनायो लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष

हिमाल प्रेस २० कार्तिक २०८३ ११:३८ | Friday, November 6, 2026
देउवा पक्ष कांग्रेसले प्रधानलाई बनायो लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष

काठमाडौँ- नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधान मनोनीत गरेको छ ।

प्रधानलाई ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित समूहका १५औँ महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन्।

प्रधानले यसअघि पार्टी निकट संघको महासचिवको जिम्मेवारी सम्हालिसकेका छन्। उनी कांग्रेसका महासमिति सदस्यसमेत हुन्।

प्रकाशित: २० कार्तिक २०८३ ११:३८ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast