काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य आदिवासी जनजाति खुलातर्फको मतगणनामा तीर्थ लामा पहिलो स्थानमा रहेका छन् । यस समूहको मतगणनामा लामाले १२९६ मत प्राप्त गरेका छन् ।
प्राप्त मतपरिणामअनुसार ई अनुप श्रेष्ठ ७३८ मतसहित दोस्रो स्थानमा छन् । कर्मा छिरिङ शेर्पाले ७१७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा डा. प्रेमध्वज लामाले ७१४ मत पाएका छन् ।
आदिवासी जनजाति खुलातर्फ १२ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा भइरहेकाले मतगणनाको अन्तिम परिणामले निर्वाचित हुने उम्मेदवारको टुंगो लगाउनेछ।
१ ई. अनुप श्रेष्ठ ८९७
२ अमृत गुरुङ ६२९
३ कमल तामाङ ४०१
४ कर्मा छिरिङ शेर्पा ८७८
५ कृष्ण नारायण श्रेष्ठ ३४२
६ खडक बहादुर राना (के.वि.) ४०१
७ गेल्जे लामा (शेर्पा) ६२९
८ छन्द बहादुर पहराई मगर ५४२
९ जितेन्द्र महर्जन (पासा) २५९
१० टंक प्रसाद राई ४०३
११ टेक प्रसाद गुरुङ ७६९
१२ तीर्थ लामा १,५६५
१३ पूर्ण कुमार तुम्बापो २६८
१४ प्रकाश महर्जन ४०८
१५ डा. प्रेमध्वज लामा ९२३
१६ वंशालाल तामाङ ६२२
१७ वीर काजी राई ३२८
१८ बुद्ध लामा ७०१
१९ बुद्धिलाल श्रेष्ठ १८४
२० भिम श्रीस मगर ७११
२१ मनहरी श्रेष्ठ ४८६
२२ मान बहादुर बुढा मगर २९४
२३ मिन बहादुर गुरुङ ३३४
२४ यज्ञ राज चौधरी ४०२
२५ युवराज गुरुङ ३९९
२६ रामकृष्ण चित्रकार ७०४
२७ राम कृष्ण लामा २३५
२८ रेशम लाल गुरुङ ३८७
२९ रविन्द्र प्रसाद पुनहर १५०
३० ललित सिंह बोहरा ३९४
३१ लाल बहादुर जि.सी. २५८
३२ विजय सम्बाहाम्फे ३२७
३३ विष्णु कुमार राई ३७८
३४ श्यामलाल श्रेष्ठ ४९७
३५ सरोज गुरुङ २९९
३६ सानु कान्छा श्रेष्ठ २८४
३७ सुरेश कुमार योङदेन (सुब्बा) २९३
३८ सूर्य कुमार नेम्वाङ २२६
३९ सूर्यदेव दास उराँव २५१
४० सुशील गुरुङ ५७९
४१ हरिश्चन्द्र श्रेष्ठ ३२६




