कालिमाटीमा तरकारीको मूल्य : ठूलो गोलभेँडा ८५, परबल ६५ [अरू कति?]

हिमाल प्रेस ८ असोज २०८३ ८:५६ | Thursday, September 24, 2026
6
SHARES
कालिमाटीमा तरकारीको मूल्य : ठूलो गोलभेँडा ८५, परबल ६५ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ६८, रातो आलु लाम्चो ५५, भारतीय सुकेको प्याज ८७, लोकल गाँजर ११२, लोकल बन्दा ४५, स्थानीय काउली ९७, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ४७, मकै बोडी ९५, घिउ सिमी ६५, करेला ६४, लौका ५४, लोकल परबल ६५, घिरौँला ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, भिन्डी ५५, स्कुस १५, भिन्डी ५५, रायोको साग ८०, पालुंगोको साग १००, कन्य च्याउ २१३, डल्ले च्याउ ४७५, कुरिलो ५५० रुपैयाँ प्रतिकिलो छ।

 

प्रकाशित: ८ असोज २०८३ ८:५६ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast