कति छ तरकारीको मूल्य?

हिमाल प्रेस १९ कार्तिक २०८३ १०:१३ | Thursday, November 5, 2026
कति छ तरकारीको मूल्य?

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ।

रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८९, लोकल गाँजर ९०, लोकल बन्दा ३५, स्थानीय काउली ३५, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

तने बोडी ९१, मकै बोडी ४५, लौका ४५, लोकल परबल ५५, करेला ८५, घिरौँला ३५, हरियो डल्ले फर्सी ३५, भिन्डी ८५, रायोको साग ४०, पालुंगोको साग १००, कन्य च्याउ ११३, डल्ले च्याउ २८०, कुरिलो ७५०, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ।

 

प्रकाशित: १९ कार्तिक २०८३ १०:१३ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast