फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी

हिमाल प्रेस ३ जेठ २०८३ १७:३४ | Sunday, May 17, 2026
6
SHARES
फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी

बैतडी- जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ। पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आइतबार दिउँसो करिब ३:३० बजे आगलागी भएको हो।

नजिकै रहेको फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको मद्दतमा ४:०० बजे आगो नियन्त्रणमा लिइएको उनले बताए।

प्रकाशित: ३ जेठ २०८३ १७:३४ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast