संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्तासँग छलफल गर्दै

हिमाल प्रेस २३ वैशाख २०८३ १३:३२ | Wednesday, May 6, 2026
10
SHARES
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्तासँग छलफल गर्दै

काठमाडौँ- संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्तासँग छलफल गर्दैछ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्तासँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागिएको हो।

छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने छ।

प्रकाशित: २३ वैशाख २०८३ १३:३२ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast