सांसद हर्क साम्पाङ भन्छन्- रवि र बालेनले गर्दा शपथ ढिलो

हिमाल प्रेस १२ चैत २०८२ १६:०४ | Thursday, March 26, 2026
14
SHARES
सांसद हर्क साम्पाङ भन्छन्- रवि र बालेनले गर्दा शपथ ढिलो तस्बिर : रत्नकृष्ण श्रेष्ठ/रासस

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संघीय सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन्द्र शाह (बालेन) कारण शपथग्रहण कार्यक्रम ढिला भएको बताएका छन्।

आज सिंहदरबारमा शपथग्रहणपछि उनले फेसबुकमा लेखेका छन्, ‘मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रवीजीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो सपथ भएको किन नदेखेको?’

नवनिर्वाचित २७५ सांसदहरूले आज ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसँग शपथ लिएका थिए।

प्रकाशित: १२ चैत २०८२ १६:०४ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast