सुर्खेत-२ मा एमालेका उम्मेदवार कुलमणि देवकोटाको सुरुवाती अग्रता

हिमाल प्रेस २२ फागुन २०८२ १२:२१ | Friday, March 6, 2026
सुर्खेत-२ मा एमालेका उम्मेदवार कुलमणि देवकोटाको सुरुवाती अग्रता

सुर्खेत- सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटाले सुरुवाती अग्रता लिएका छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना अनुसार ८०८ मतगणना हुँदा देवकोटाले ३१६ मत पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका नारायण कोइरालाले २१८, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फागुन २०८२ १२:२१ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast