निर्वाचनबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

हिमाल प्रेस २० फागुन २०८२ १८:५२ | Wednesday, March 4, 2026
10
SHARES
निर्वाचनबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज (बुधबार) भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।

प्रकाशित: २० फागुन २०८२ १८:५२ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast