कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

हिमाल प्रेस ४ फागुन २०८२ ११:३६ | Monday, February 16, 2026
14
SHARES
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाडौँ- नेपाली कांग्रेसले अनुशासन समितिको बैठक शुक्रबारका लागि बोलाएको छ।

बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस पार्टी कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८२ फागुन ८ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

प्रकाशित: ४ फागुन २०८२ ११:३६ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast