हर्क साम्पाङले बुझाए स्पष्टीकरण, के छन् जबाफमा?

हिमाल प्रेस १५ माघ २०८२ ८:०८
10
SHARES
हर्क साम्पाङले बुझाए स्पष्टीकरण, के छन् जबाफमा?

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन आयोगमा जवाफ पठाएका छन्। साम्पाङलाई आयोगले चुनाव प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै परेको उजुरीका सन्दर्भ सोधेको उजुरीपछि स्पष्टीकरण सोधेको थियो ।

साम्पाङले बुधबार आयोगमा स्पष्टीकरण बुझाएको बताउदै आफुले चुनावको प्रचारमा बालबालिकाको प्रयोग नगरेको स्पष्ट गरेका छन् । श्रमदानका क्रममा अभिभावकहरुले लिएर गएका बालबालिकाले लगाएको टिसर्टको आधारमा चुनाव प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै उजुरी गरिएको भन्दै त्यसको खण्डन गरेका छन् ।

प्रकाशित: १५ माघ २०८२ ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast