काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार झापाको दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका थिए।
प्रकाशित: ६ माघ २०८२ १५:०६
प्रतिक्रिया



